9851240117
hurpes@gmail.com
2026-02-12 08:52:11

नेपाल प्रहरी रणनीतिक सम्मेलनमा सस्थापक सभापति द्वारा मन्तव्य : नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ माघ २५-२६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।सम्मेलनका दौरान आयोजित “विरोध प्रदर्शन व्यवस्थापन” विषयक सत्रमा मुख्य बक्ताका ( Panelist) रुपमा बोल्दै शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडीले कुनै पनि अवस्थामा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनु पर्ने धारणा व्यक्त गर्नु भयेको थियो ।
नेपाल प्रहरीले आगामी ३ वर्षका लागि रणनीतिक योजना निर्माण गर्न लागेको सन्दर्भमा सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवम् वृत्ति विकासमा मार्गदर्शक हुने बताइयेको छ ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links