9851240117

hurpes@gmail.com

Home

About us

Others

जिल्ला साधारण सभा विवरण - २०८३

Event date:

2026-09-20

मानव अधिकार तथा शान्ति समाज,जिल्ला साधारण सभा विवरण - २०८३ 

(मुल नारा विधिको शासनःआधारभूत स्वतन्त्रता सहितको सुशासन” । )

 1. शान्ति समाज काठमाण्डौ शाखाको जिल्ला साधारण सभा १६ साउन शनिवार २०८३ सम्पन्न ।

2.  पाल्पा शाखाको  जिल्ला साधारण सभा  मिति: २३ साउन शनिवार २०८३ सम्पन्न । 

3.  सुर्खेतको जिल्ला साधारण सभा मिति: २४ साउन २०८३ सम्पन्न । 

4. सुनसरीको साधारण सभा भदौ ६ गते सम्पन्न । 

5. शान्ति समाज तेह्रथुम शाखाको जिल्ला साधारणसभा भाद्र २७ गते शनिबार बिहान ८ बजे, निर्वाचन अधिकृत अधिवक्ता मान बहादुर पयाङु लिम्बु, केन्द्रीय पर्यवेक्षक कोशी प्रदेश सचिव सन्तोष रौनियार

6. शान्ति समाज महोत्तरीको २७औ साधारण सभा असोज ४ गते आइतबार बिहान ८:३० मा जलेश्वर उद्योग वाणिज्य संघको सभा कक्षमा । निर्वाचन अधिकृत अधिवक्ता ज्ञानेन्द्र लाल कर्ण, पर्यवेक्षक केन्द्रीय सचिव तिर्थराज न्यौपाने

7.शान्ति समाज रुपन्देही शाखाको २७ औं साधारणसभा २०८३ असोज ४ गते आइतबार बिहान ११:३० बुटवल

निर्वाचन अधिकृत खिम (कृष्ण) प्रसाद भट्टराई

केन्द्रीय पर्यवेक्षक प्रकाश शाही महासचिव

 8. शान्ति समाज नवलरासी पश्चिम साधारण सभा

असोज ४ गते दिउसो ३ वजे

निर्वाचन अधिकृत सन्तोष अधिकारी क्षेत्री

केन्द्रीय पर्यवेक्षक अरुण ज्ञवाली केन्द्रीय सदस्य

 



 


 


 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links